कञ्चनपुरको एक घरमा आगलागी

कञ्चनपुर : कञ्चनपुरमा एक जनाको घरमा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाका कृष्ण बोहोराको घरमा मंगलबार बिद्युतको तार सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ।

उक्त आगलागीबाट बोहराको पचास हजार बराबरको क्षति भएको र अन्य मानवीय क्षति भने केही नभएको जनाइको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार