कैलाली जिल्ला खेलकुदद्वारा कर्णाली प्रदेशमा दशौँ बृहत राष्ट्रिय खेलकुद छनोट हुदै !

जेनिशा भट्ट

कैलाली : कैलाली जिल्ला खेलकुदद्वारा कर्णाली प्रदेशमा सञ्चालन हुन लागेको दशौँ बृहत राष्ट्रिय खेलकुद अन्तर्गत कैलाली जिल्ला स्तरीय छनोट यही माग १६ देखि १९ गतेसम्म हुनेछ।

उक्त जिल्ला खेलकुदमा सहभागि मध्ये २८ वटा खेलका लागि छनोट हुनेछन्। कार्यक्रम भोलि बिहान ठिक ११ बजे उद्घाटन हुनेछ कार्यक्रमको सभापतिमा जिल्ला खेलकुदका अध्यक्ष तथा प्रमुख अतिथिमा सामाजिक विकास राज्यमन्त्रीले उद्घटन गर्न भएका छन् ।

Seti Hospital

खेललाई आकर्षक, रोमाञ्चकारी बनाउन विभिन्न खेलका संयोजकहरू तोकी जिम्मेवारी दिइसकेको जिल्ला खेलकुद कैलालीका प्रमुख आश्रम केसीले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार