डोटीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते

धनगढी : डोटीमा मोटरसाइकल दुर्घटना भएको छ। जिल्लाको शिखर नगरपालिका–६ अडेउल बजारमा मोटरसाइकल दुर्घटना भएको हो।

दीपायलबाट डडेल्धुरा तिर आउदै गरेका दीपायल–सिलगढी नगरपालिका–१ का २९ वर्षीय शैलेन्द्र खड्काले चलाएको से ५ प १३८२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

SHIKHAR COOL TECH

केआइसिंह राजमार्गमा खड्काले चलाएको मोटरसाइकलले शिखर नगरपालिका–६ का १४ वर्षीय रिवाड सिंहलाई ठक्कर दिएको हो। उनको बाँया हातमा चोट लागेको डोटी प्रहरीले बताएको छ। उनको शैलेश्वरी अस्पताल, दीपायलमा उपचार हुँदैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार