कञ्चनपुरमा पुरुषको शव फेला

धनगढी: कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दैजीदेखि बेलडाडी जाने महाकाली सिँचाइ नहरमा शव फेला परेको हो।

कञ्चनपुर प्रहरीले पाँच दशमलव ६ इन्चको पुरुषको शव आइतवार फेला परेको बताएको छ। उनको परिचय खुलेको छैन। उनले सुनौलो रङको घडी लगाएका छन्। कालो पाइन, खैरा स्विटर र कालो जुत्ता लगाएका छन्। उनको शव महाकाली प्रादेशिक अस्पतालमा छ। उनको परिवार तथा चिनेका व्यक्तिलाई प्रहरीमा खबर गर्न भनिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार