रुपन्देही । रुपन्देही जिल्ला अदालतले रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश दिएको छ ।
अदालतले आइतबार लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश दिएको हो ।
सुप्रिम सहकारी ठगी आरोपमा रविविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएलगत्तै अदालतले उनलाई १ करोड धरौटीमा छोड्न आदेश दिएको हो ।
यसअघि उनलाई कास्की जिल्ला अदालतले ६० करोड र काठमाडौँ जिल्ला अदालतले ६५ करोड धरौटीमा छोड्न आदेश दिएको थियो ।
प्रतिक्रिया दनुहोस्