डोटीबाट हेलीकोप्टमार्फत गर्भवतीको उद्धार

डोटी : डोटीमा गर्भवतीको हेलीकोप्टमार्फत उद्धार गरिएको छ । आइतबार बडीकेदार गाउँपालिका–५ केदारमाण्डौकी २३ वर्षय बिस्नादेवी पुन मगरको हेलीकोप्टमार्फत उद्धार गरिएको हो ।

सुत्केरी व्यथाले च्यापेर अचेत अवस्थामा रहेकी उनको स्थानीय सामुदायिक स्वास्थ्य इकाइ सिडिखेतमा उपचार भइरहेको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीमा प्राप्त हुनासाथ नेपाली सेनाको हेलीकोप्टरबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुर्‍याइएको डोटी प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार