काठमाडौँको ठमेलमा २१ वर्षीया युवती मृत भेटिइन्

काठमाडौं : काठमाडौँको ठमेलमा एक युवती मृत भेटिएकी छन् । ठमेलको ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा रसुवाकी २१ वर्षीया समिरा तामाङ मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले उनले तामाङ बसेकै कोठामा मृत भेटेको बताइन् । घटनाको अनुसन्धान भइरहेको उनले बताइन् ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार