बाजुरा केन्द्रबाट ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने !

बाजुरा : बाजुरामा ७ हजार ८९४ किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ ।

माघ २२ देखि २८ गतेसम्म चार नगरपालिका र पाँच गाउँपालिकामा सञ्चालन हुने अभियानमार्फत कक्षा ६ देखि १० सम्मका तथा १०–१४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने भएको हो ।

Seti Hospital

स्वास्थ्य कार्यालयका अनुसार ११८ विद्यालय र ९१ खोप केन्द्रबाट खोप दिइनेछ । अभियानमा २१० स्वास्थ्यकर्मी र ४१८ स्वयंसेवक खटाइने जनाइएको छ । सरकारको माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय अभियानमा बाजुराले १००% लक्ष्य पूरा गर्ने लक्ष्य राखेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार