भारतको एक कारखानाभित्र विस्फोट, ८ जनाको मृत्यु

एजेन्सी : भारतको एक कारखानाभित्र विस्फोट, ८ जनाको मृत्यु भएको छ। पश्चिमी भारतको महाराष्ट्र राज्यको अर्डनेन्स कारखानाभित्र भएको विस्फोटमा आठ जनाको मृत्यु भएको छ।

साथै सातजना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको अर्डनेन्स कारखानामा विस्फोट भएको थियो। विस्फोटका कारण कारखानाको छत भत्किएपछि कामदारहरु फसेका थिए। 

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार