कैलालीमा मोटरसाइलले साइकललाइ ठक्कर दिँदा एक पुरुष घाइते

कैलाली : कैलाली कैलालीमा मोटरसाइलले साइकललाइ ठक्कर दिँदा एक पुरुष घाइते भएका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरमा सुदूरपश्चिम प्रदेश ०१००८ प ३५४८ नम्बरको मोटरसाइकललेगौरीगंगा नगरपालिका–५ का ६६ वर्षीय उदय नेपालिलाइ बिहिवार ठक्कर दिएको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

घाइते नेपालीको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार