बाजुराका मलालको घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति

धनगढी : बाजुरामा आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको छ । जिल्लाको हिमाली गाउँपालिका-५ बिच्छया बस्ने गौरी मलालको घरमा बिहीबार साँझ आगलागी भएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आगलागीबाट घरभित्र रहेका दुई तोला सुन, नगद, लत्ताकपडा, भाँडा, खाद्यान्न लगायतका सामान जलेर सात लाख ९० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिएको छ ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार