यु १९ महिला विश्वकप : मलेसियालाई हराउन नेपालले पायो ४६ रनको लक्ष्य

काठमाडौं : आइसिसी यु १९ महिला विश्व कपमा मलेसियाले नेपालाई ४६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा अल आउट हुँदै ४५ रन मात्रै जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोडिन् ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार