यू-१९ महिला विश्वकप : नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै !

काठमाडौं : आईसीसी यू-१९ महिला विश्वकपको प्लेअफमा मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।

जोहोर क्रिकेट एकेडेमीमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । दुवै टोली आफ्नो डेब्यू विश्वकपमा पहिलो जित हासिल गर्ने योजनमा छन् ।

Seti Hospital

समूह ‘डी’को खेलमा नेपाल स्कटल्याण्ड, अस्ट्रेलिया र बङ्गलादेशसँग पराजित भएको थियो । मलेसिया भारत, श्रीलङ्का र वेस्ट इण्डिजसँग पराजित भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार