कञ्चनपुर : कञ्चनपुरबाट फरार रहेका सन्देश बोहरा पक्राउ परेका छन् ।
जिल्ला अदालत कञ्चनपुरले २०७८ मंसिर २२ गते लागू औषध मुद्दामा २ महिना ९ कैद सजाय र २ हजार जरिवाना तोकेका बेदकोट नगरपालिका – ७ सुडाका २४ वर्षीय सन्देशलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।
उनलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्