बैतडीका भट्टको चारकोठे घरमा आगलागी

बैतडी : बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनाका डम्बरदेब भट्टको चारकोठे घरमा आगलागी भएको हो।

घरमा बालेको दियोबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उक्त आगलागीबाट भट्टको घरमा रहेको २० तोला चाँदीसहित सम्पूर्ण सामान जलि नष्ट हुँदा ७ लाख पच्चिस हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार