डोटिका योगेन्द्र अनेरास्विवयु (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा निर्विरोध चयन

डोटी : नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय सदस्य पदमा योगेन्द्र भट्ट निर्विरोध निर्वाचित भएका छन् । भट्ट भूगोलतर्फ डोटी जिल्लाबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

माघ १२ गते निर्वाचन हुन लागेको २३ औँ राष्ट्रिय सम्मेलनमा डोटी जिल्ला भूगोलबाट सदस्य पदमा एकल उम्मेदवारी परेपछि भट्ट निर्विरोध चयन भएका हुन् ।

khadya

भट्ट लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । निर्विरोध केन्द्रीय सदस्यमा चयन भएपछि भट्टले डोटी जिल्लाका प्रतिनिधि र सङ्गठनलाई धन्यवाद दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार