चौथो श्रीमतीलाई घर जिम्मा लगाएर डेरामा सरे छवि ओझा, पाँचौ बिहेको बाटो खुल्यो !

काठमाडौं : प्रेमी प्रेमिका हुँदै श्रीमान् श्रीमती भएका छवि ओझा र उनकी चौथो श्रीमती शिल्पा पोखरलेको मानाचामलको मुद्दाले किनारा पाएको छ ।

काठमाडौंको गौरिघाटस्थित घर शिल्पालाई दिएर छविले शिल्पासँगको सम्बन्ध अन्त्य गरेका हुन् । करिब पाँच आना क्षेत्रफलमा बनेको साढे दुईतले घर छाडेर छवि भने डेरामा सरेका छन् ।

Seti Hospital

प्रेमी प्रेमिका हुँदै श्रीमान् श्रीमती भएका छवि र शिल्पा लिभिङ टुगेदरमा बसेका छवि र शिल्पाले २०७३ मा असार २९ मा गोप्य बिबाह गरेका थिए । छविभन्दा शिल्पा ३० वर्ष कान्छी छिन् ।

शिल्पा छविकी चौथो श्रीमती हुन् । यसअघि छविले हिमा, गीताञ्जली सुनुवार र रेखा थापासँग बिहे गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार