रुखबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

बैतडी : बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुगाउँकी ५१ वर्षीया कलावती साउंदको मृत्यु भएको हो।

घर नजिकै रहेको भिमलको रुखमा स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार