डोटीमा छतबाट लडेर एक बालक घाइते

डोटी : डोटीमा घरको छतबाट लडेर एक बालक घाइते भएका छन्। डोटीको शिखर नगरपालिका–१० बान्डुङ्ग्रीशैनका प्रकाश सुनारका ६ वर्षीय छोरा प्रविन सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए।

सुनार सोमबार आफ्नै एकतले घरको छतमा खेल्ने क्रममा छतबाट खसी घाइते भएका हुन्। घाइते प्रविनको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार