डडेल्धुराबाट करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Call24News

धनगढी : जिल्ला प्रहरी कार्यालय डडेल्धुराले करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सोमबार डडेल्धुरा जिल्ला अदालतले जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा ६० हजार क्षतिपूर्ति तोकेर फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको हो ।

फरार रहेका प्रतिवादीलाई आफ्नै घरमा लुकेर बस्दै आएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले बताए । पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालत डडेल्धुरामा पेस गरिएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार