जबरजस्ती करणी मुद्दामा फरार डडेल्धुराका अरोपित पक्राउ

Call24News

डडेल्धुरा : डडेल्धुरामा जबरजस्ती करणी मुद्दाका फरार अरोपित पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले  जबरजस्ती करणी तथा हाड नाता करणी मुद्दामा साठी हजार जरिवाना तोकिएका तर फरार रहेका जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६३ वर्षीय नरबहादुर खाती पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

खातीलाइ सोमबार (आज) प्रहरीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार