प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६७ अंकले बढ्यो !

Call24News

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक १.६७ अंकले बढेर २६०२.८८ विन्दुमा पुगेको हो।

प्रि ओपन सेसनमा ६० स्क्रिप्सको ८८ हजार ६७२ कित्ता सेयर ५ करोड ३८ लाख  २७ हजार ३९१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २१ स्टक्सको मूल्य बढेको छ भने ३३ वटाको घटेको छ। ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार