कलिलै उमेरमा अस्ताए बैतडीका रमेश

Call24News

बैतडी : भारतमा भएको सडक दुर्घटनामा परेका बैतडीका रमेश लुहारको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका – ४ चिल्यापानीका २५ वर्षीय रमेशको आइतबार बिहान सडक दुर्घटनामा परेर मृत्यु भएको हो ।

भारतको गुजरातमा आफैले चलाउँदै गरेको बस दुर्घटनामा परेर उनको मृत्यु भएको मृतकका भाइ अजय लुहारले बताए ।

Seti Hospital

विगत ५ वर्ष देखि गुजरातमा बस्दै आएका उनका श्रीमती र २ वर्षीय छोरी र १ वर्षको छोरा पनि सँगै बस्दै आएका थिए । कलिलै उमेरमा रमेशको मृत्यु पछि उनको परिवार शोकमा डुबेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार