रास्वपा बैतडीको बैठक सम्पन्न, आरटिएको संयोजकमा चन्द्रसिंह धामी चयन

Call24News

बैतडी : रास्वपा बैतडीको बैठक सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बैतडीले र्यापिड एक्सन टीम (आरटिए)को संयोजकमा चन्द्रसिंह धामीलाई चयन गरेको छ।

शनिबार पार्टी कार्यालय शाहीलेकमा सम्पन्न भएको रास्वपा बैतडीको मासिक बैठकले धामीलाई आरटिएको संयोजकमा चयन गरेको हो। यस्तै बैठकले संगठन विस्तार र आगामी योजनाहरुको बिषयमा छलफल पार्टीका जिल्ला संयोजक भीम नाथले जानकारी दिए।

Seti Hospital

पार्टीका गतिविधिहरुलाई चलायमान बनाउन र रिक्त पदहरुमा पदपूर्ती गर्ने निर्णय बैठकले गरेको मन्थन विभागका केन्द्रीय सदस्य भोजराज जोशीले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार