बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा गर्ने भनिएको मुद्दा दर्ता प्राविधिक कारणले रोकिएको छ ।
यस्तै पूर्व डीआइजी छविलाल जोशीविरुद्ध पनि मुद्दा दर्ता नहुने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख एवं न्यायाधीवक्ता प्रेमराज पौडेल रातोपाटीलाई जानकारी दिए ।
प्रतिक्रिया दनुहोस्