कुहिरोका कारण भिजिबिलिटी घटेपछि महेन्द्रनगर अत्तरिया सडकमा रिफेक्लेटिभ स्टिकर टाँस्दै प्रहरी

अत्तरिया : ट्राफिक प्रहरीले कुहिरो हुस्सुका कारण हुने दुर्घटना रोक्न रिफेक्लेटिभ स्टिकर सुरु गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले कुहिरो हुस्सुका कारण भिजिबिलिटी कम भएको समयमा हुने दुर्घटना रोक्न पूर्व पश्चिम राजमार्ग अन्तरगत महेन्द्रनगर–अत्तरिया सडक खण्डमा रिफेक्लेटिभ स्टिकर टाँस्न थालेको हो ।

khadya

प्रहरीले सडक किनाराका रोड डेलाइनेटर, कल्भर्टमा लगायत सडक किनारामा जडान गरीका होडिङ बोर्डहरूमा रिफेक्लेटिभ स्टिकर टाँस्न थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार