बाजुरामा भिरबाट लडेर घाइते भएकी बालिकाको मृत्यु

बाजुराः बाजुरामा भिरबाट लडेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ।

शनिवार भीरबाट लडेर गौमुल गाउँपालिका–५ कोटकी १६ वर्षीया विष्णुमाया रोकाया घाइते भएकी थिइन्। घाइते विष्णुमायालाई उपचारका लागि नजिकैको घटमुना अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भब नभएपछि चिकित्सकले बाहिर लान रिफर गरिदिएका भए पनि आफन्तले आर्थिक अभावको कारण देखाएर सोही अस्पतालमा राखेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार