ढुंगा खसेर एक महिलाको मृत्यु

बझाङ : बझाङमा ढुंगा खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको थलारा गाउँपालिका–३ देबलमाझकी अन्दाजी २४ वर्षीया राधिका जोशी उपाध्यायको हिजो (सोमबार) घर पोत्ने माटो खन्ने क्रममा ढुंगा खस्दा मृत्यु भएको हो।

उनका दुई नाबालक छोराछोरी छन्। राधिकाको घरमा हाल ४० दिनकी एक नवजात छोरी र ढाई वर्षको छोरा छन्। उनको मृत्यु भएपछि छोराछोरीको विचल्ली भएको वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश भण्डारीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार