भारतमा महाकुम्भ मेलाः डेढ करोड बढीले स्नान गरे, १२ किलोमिटरसम्म भक्तजनको लाइन (फोटो फिचर )

भक्तराज जोशी

कैलाली : महाकुम्भको पहिलो दिन १ करोड ६५ लाखभन्दा बढीले भारतको उत्तर प्रदेशस्थित प्रयागराजको संगममा स्नान गरेका छन् ।

पौष पूर्णिमाका दिन ४४ घाटमा स्नानको व्यवस्था गरिएको छ । जर्मनी, ब्राजिल, रुसलगायत ५० देशका भक्तजनले कुम्भमा स्नान गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

khadya

समाचारअनुसार लाखौं भक्तजनले ४५ दिने कल्पवास शुरू गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार