पोखरा विमानस्थललाई चलायनमान बनाउन भूमिका खेल्ने चीनको प्रतिवद्धता

काठमाडौं : चीनले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलाई चलायनमान बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा परराष्ट्रमन्त्री डा. आरजु राणा पनि थिइन् । त्यसक्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँग आफ्नो भेट भएको मन्त्री राणाले जानकारी दिइन् ।

khadya

‘पोखरा विमानस्थल एजेन्डामा थिएन । तर वाङ यी ले वी विल हेल्प टू रन पोखरा एयरपोर्ट भन्नुभएको छ,’ राणाले भनिन् ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा भनिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार