मोटरसाइकलबाट खसेर एक जना घाइते

धनगढी : कैलालीमा मोटरसाइकलबाट खसेर एक जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१ मा सुपप्र ०१००९ प ८३०३ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेका ३७ वर्षीया दुःखीराम चौधरी खसेको प्रहरीले जनाएको छ ।

Seti Hospital

उनको टाउकोमा गम्भीर चोट लागेको छ । मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१७ बस्ने तीर्थलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते दु:खीरामको घोडाघोडीमै उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार