अनैतिक क्रियाकलापमा संलग्न एक जोडी अत्तरियाबाट पक्राउ

कैलाली : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न एक जोडी पक्राउ परेको छ । आइतबार साँझ अत्तरियामा रहेको हाम्रो सत्कार होटेलबाट अनैतिक क्रियाकलापमा संलग्न एक जोडी पक्राउ परेको हो ।

गोदावरी नगरपालिका–२ पहाड रोडमा सञ्चालनमा रहेको उक्त होटेलबाट  कृष्णपुर नगरपालिकाका २४ वर्षीया निमबहादुर चौधरी र २८ वर्षीया युवतीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Seti Hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गङ्गा बहादुर थापाले युवा युवतीलाई होटलमा कोठा लिएर बन्दै गरेको अवस्थामा यौन धन्दामा संलग्न रहेको आशङ्कामा पक्राउ गरिएको बताए ।

‘बाहिरबाट ढाँटेर होटलमा कोठा लिएर गएका रहेछन् । होटेल सञ्चालक र यिनीहरू बिच कनेक्सन देखिएन’ उनले भने । दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार