नवजीवन सहकारीका अध्यक्ष बम राष्ट्रिय आवास बिशिष्टिकृत सहकारी संघको प्रथम उपाध्यक्ष निर्वाचित

धनगढी: धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष देव बहादुर बम राष्ट्रिय आवास बिशिष्टिकृत सहकारी संघको प्रथम उपाध्यक्ष निर्वाचित भएका छन् ।

शुक्रबार काठमाण्डौमा सम्पन्न संघको चौथो अधिवेशनबाट बम प्रथम उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् । देशका १ अर्ब भन्दा बढी लगानी भएका २५ वटा सहकारीहरु संघमा आवद्ध रहेका छन ।

khadya

जसमध्ये सुदूरपश्चिमबाट दुईओटा सहकारीहरु आवद्ध छन । जसमा नवजीवन र किसान बहुउद्देश्यीय सहकारी संस्था रहेका छन । दुई उपाध्यक्ष रहेको संघमा बम प्रथम उपाध्यक्षमा निर्वाचित भएका हुन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार