नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश दिने

काठमाडौं :नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र करसहित ११.०५ प्रतिशशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

khadya

यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार