कैलालीबाट अबैध माछा बरामद

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिका–९, त्रिवेणीघाटबाट अबैध रूपमा भन्सार छलि गरी भारतबाट ल्याएको अन्दाजी ३८ हजार रुपैयाँ बराबरको माछा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार शनिबार साझ अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा उक्त माछा फेला पारेको हो।

माछा नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार