धनगढी : जिल्लाको धनगढी उपमहानगरपालिका– ४ मा डेरा गरी बस्ने ४६ वर्षिय भुवन खत्रीको मृत्यु भएको हो ।

बिहिबार धनगढीको शहिदगेटदेखी चौराहातर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८८७ नम्बरको अटोमा सवार खत्री अटोमै एक्कासी बेहोस भएका थिए । उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

khadya

अटो चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी–३ बस्ने ४२ वर्षीया मन्जुरी खानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र शव परिक्षणका लागि सेती प्रादेशीक अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार