जातीय तथा छुवाछुत मुद्दाका फरार प्रतिवादी पक्राउ

बाजुरा : बाजुरामा जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत बाजुराको मिति २०८० मंसिर १३ गतेको फैसलाले जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दामा ५० हजार जरिवाना तोकिएपछि फरार रहेका बाजुराको त्रिवेणी नगरपालिका–७ लामागडा बस्ने ५५ वर्षीय रंगलाल पाध्या पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

पाध्यालाई प्रहरी चौकी बार्जुगार्ड, बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीवार बुढिगंगा नगरपालिका–६ बाम्का बजारबाट पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार