तारेखमा छाडिदिन रविले न्यायाधीशसमक्ष गरे अपिल

काठमाडौँ : सहकारी प्रकरणमा मुद्दा झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन न्यायाधीश समक्ष अपिल गरेका छन्।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा कास्की जिल्ला अदालतमा भएको थुनछेक बहस सकिएपछि न्यायाधीश नितिज राईले प्रतिवादीहरुलाई केही भन्नु छरु भनेर सोधेका थिए। त्यसपछि रवि लामिछानेले आफूलाई तारेखमा छाड्न अनुरोध गरेका हुन्।

इजलासमा सहभागी एक अधिवक्ताले सहकारी पीडितका पक्षमा अफू लागिरहने उल्लेख गर्दै उनले थुनाबाहिरै बसेर मुद्दा लड्ने वातावरण बनाइदिन अनुरोध गरेका बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार