भरतमै अस्ताए बैतडीका हिक्मत

बैतडी : बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ।

जिल्लाको सुर्नया गाउँपालिका–७ पत्थरकोटका अन्दाजी ४५ बर्षीय हिक्मत लुहारको भारतमा मृत्यु भएको हो। रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा बस्दै आएका लुहारको सोमबार राति मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

परिवारसहित बेंगलोरमा बस्दै आएका लुहारको एक्कासी बिरामी भएर मृत्यु भएको बताइएको छ। मृतक लुहारका श्रीमति, दुई छोरी र एक छोरा छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार