दार्चुलाको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदिबन्दी राखेपछि…

दार्चुला : जिल्ला कारागार दार्चुलामा क्षमता भन्दा दोब्बर कैदिबन्दी राखिएका छन । ४० जनाको क्षमता रहेको कारागारमा हाल ८५ जनालाई राखिएको कारागार प्रशासनले जनाएको छ । कारागारका जेलर केशवराज अवस्थीले हाल कारागारमा ५४ कैदी तथा ३१ थुनुवा रहेको बताए ।

कारागारमा क्षमता भन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको उनले बताए । २०४२ सालमा निर्माण गरिएको कारागारमा २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार