आगो ताप्ने क्रममा जलेर डडेल्धुराकी एक महिला घाइते

डडेल्धुरा : डडेल्धुरामा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन्। जिल्लाको अमरगढी नगरपालिका–१ भेटाकी ८० वर्षीया चन्दादेबि ऐर जलेर घाइते भएकी हुन्।

आफ्नै घरमा आगो ताप्ने क्रममा ऐरले लगाएको कपडामा अचानक आगो लाग्दा उनी जलेर घाइते भएकी हुन्। घाइते चन्द्रदेवीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार