भारतमा पनि भेटियो एचएमपीभीको सङ्क्रमण

नयाँ दिल्ली : भारतको कर्नाटक राज्यमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी)का दुई संक्रमित फेला परेका छन् । नियमित परीक्षणको क्रममा आईसीएमआरले कर्नाटकमा एचएमपीभीका दुई सङ्क्रमित फेला पारेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा भनेको छ । सङ्क्रमित दुवै  बालबालिका हुन् ।

 तीन महिनाकी बालिकामा सङ्क्रमण देखिएको तर, उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ । सोमबार बिहानै आठ महिनाको एक बच्चा पनि एचएमपीभी देखिएको बच्चाको बैंगलुरुको अस्पतालमा उपचार भइरहेको भन्दै समाचार आएको थियो । बच्चाको अवस्था स्थिर रहेको र उनलाई निगरानीमा राखिएको बताइएको छ ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार