बाजुराबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बाजुरा : बाजुराबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।  जिल्ला अदालत बाजुराको फैसलाले चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय तोकेका ३७  वर्षीय वीर बहादुर अयडी पक्राउ परेका हुन ।

उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले  घरबाटै पक्राउ गरेको थियो ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार