भिरबाट खसेको ढुङ्गा लाग्दा बालक घाइते

अछाम : अछाममा भिरबाट खसेको ढुङ्गा लाग्दा बालक घाइते भएका छन्।

मेल्लेख गाउँपालिका‑३ दर्वास्थित पानी मुलको डाडामा बाख्रा चराउने क्रममा भिरबाट खसेको ढुङ्गा लागेर लोकेन्द्र बुडाका ७ वर्षीय छोरा सुशान्त बुडा घाइते भएका हुन्।

घाइते सुशान्तको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार