युवतीमाथि करणी गरेको आरोपमा एक जना पक्राउ

धनगढी : धनगढीमा युवतीमाथि जबरज*स्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीया युवतीमाथि जबरज*स्तीकरणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका–६ बनबेहडाका २७ वर्षीय अशोक भनिने हरिराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले युवतीले युवकले आफूलाई धनगढीको जाखोर तालको जंगलमा लगेर पटक–पटक करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्। सोही आधारमा आरोपीतलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार