कञ्चनपुरको कृष्णपुरमा भोलि देखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने !

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको छ। कृष्णपुर नगरपालिकामा भोलि (पुस २३ गते)देखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुने भएको हो।

कृष्णपुर नगरपालिका–२ वाणीस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको नगरपालिकाले जनाएको छ। प्रतियोगितामा नगरभरिका २६ विद्यालयहरूको सहभागिता रहने जनाएको छ।

SHIKHAR COOL TECH

प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाको प्रमुख आतिथ्यतामा उद्घाटन हुने जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार