पीडितले बाटोमै सुतेर गरे विरोध, लामिछानेका समर्थक अदालतमा भरिएको भन्दै निकाल्न माग 

काठमाडौँ : सूर्यदर्शन सहकारीका पीडितले जिल्ला अदालत पोखरा अगाडि बाटोमै सुतेर गरे विरोध गरिरहेका छन् । रास्वपा सभापति रवि लामिछानेका समर्थक अदालतमा भरिएको भन्दै उनीहरूलाई निकाल्न माग गर्दै पीडितले विरोध गरेका हुन् । 

‘रास्वपाका नेता कार्यकर्ता अदालत भरी छन् । पीडित पक्षकालाई प्रवेश गर्न दिइएन,’ पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठ भन्छन्, ‘पीडितलाई अवरोध गरेपछि प्रहरीले हस्तक्षेप गर्‍यो । हामी बाटोमै बस्यौँ ।’

khadya

पीडितहरू बाटोमा बसेपछि प्रहरीले रास्वपा नेता कार्यकर्तालाई पनि अदालत परिसरबाट निकालेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार