कञ्चनपुरमा एक महिला  मृत फेला

कञ्चनपुर : कञ्चनपुरमा एक महिला  मृत फेला परेकी छन्। शनिबार जिल्लाको दोधाराचाँदनी नगरपालिका–६ जमुनाघाडी जङ्गलमा पहिचान नखुलेकी अन्दाजी ३५, वर्षीया महिला फेला परेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस  सम्बन्धमा  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार