धनगढीको शिवपुरी धामको अध्यक्षमा कुँवर चयन

धनगढी : कैलालीको धनगढीमा रहेको शिवपुरी धामको अध्यक्षमा मदनबहादुर कुँवर चयन भएका छन्। धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धामको अध्यक्षमा कुँवर सर्वसहमतिमा चयन भएका हुन।

शिवपुरी धामको वरिष्ठ उपाध्यक्षमा योगेश मल्ल, उपध्यक्षहरूमा सीता खड्का र दानसिंह धामी, महासचिवमा भीमबहादुर कुँवर, सचिवमा खडक सिं ऐर र धनबहादुर भण्डारी, कोषाध्यक्षमा पुष्करराज अवस्थी र सह–कोषाध्यक्षमा नरेशबहादुर शाह चयन भएका छन्। 

SHIKHAR COOL TECH

धामको सदस्यहरुमा हर्कबहादुर सिंह, तिलक बोहरा, फणेन्द्रराज अवस्थी, मञ्जु भट्ट, बालिकादेवी कुँवर, लोकराज भट्ट, नरबहादुर बोहरा, सुरजबहादुर बोहरा र आषिश चन्द चयन भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार