अभिनीत वेब सिरिज ‘पाताल लोक २’ को टिजर सार्वजनिक

काठमाडौँ : जयदीप अहलावत अभिनीत वेब सिरिज ‘पाताल लोक २’ को टिजर सार्वजनिक भएको छ। 

शुक्रबार प्राइम भिडिओ इन्डिया युट्युब च्यानलमार्फत सिरिजको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा जयदीपको केही संवाद राखिएको छ। 

Galaxy

पाताल लोकमा जयदीप अहलावतले हाथीराम चौधरीको भूमिका निर्वाह गरेका छन्। 

अमेजोन प्राइमले अभिनेत्री अनुष्का शर्मासँग मिलेर निर्माण गरेको ‘पाताल लोक २’ मा जयदीपसँगै इश्वक सिंह, अभिशेक बेनर्जी, स्वस्तिका मुखर्जी, निहारिका ल्यारा दत्तलगायत कलाकारको अभिनय छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार